• 1:04 am

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०१:२७

२८ मंसिर २०७९, काठमाडौँ: यति बेला विभिन्न दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।


यो समाचार तयार गर्ने बेलासम्म सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २२६ रुपैंयाले बढेर २ हजार ४८६ रुपैंया २० पैसा कायम भएको छ ।


त्यसैगरी, इष्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैंया ६० पैसाले बढेर २३७ रुपैंया ६० पैसा कायम भएको छ ।

प्रतिकृया