• 12:22 am

संसद् सचिवालयका सचिव घिमिरेले राजीनामा दिए

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार १२:५३

२८ मंसिर २०७९, काठमाडौँ: संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्।


घिमिरले मंगलबार राजीनामा पत्र संसद सचिवालयमा बुझाएका हुन्। उनको राजीनामा बुधबार स्वीकृत भएको छ।


उनले पारिवारिक कारणले राजीनामा दिएको संसद सचिवालयले जनाएको छ।

प्रतिकृया