नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त
प्रकाशित मिति
२०७९ मंसिर २७ गते, मंगलवार १२:०१
२७ मंसिर २०७९, काठमाडौँ: नेपाल एसबिआई बैंकको सञ्चालक समितिको अध्यक्षमा जयती बन्सल चयन भएका छन् । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डियाले राजिव अरोरालाई फिर्ता लगे सँगै बन्सललाई सञ्चालक समितिको सदश्यमा नियुक्त गरेको थियो ।
बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको ४९६ औं बैठकले बन्सलालाई संचालकमा नियुक्त गर्नुका साथै अध्यक्ष पदमा समेत चयन गरेको हो ।
Related
Recent News
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
- टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
- एनपीएलमा आज दुई खेल हुदै
- सिरियामा मोहम्मद अल बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त
- कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रतिकृया