भूमि आयोगद्वारा पुनः स्थानीय तहमा लगत संकलन सुरु
प्रकाशित मिति
२०७९ मंसिर २७ गते, मंगलवार ०८:१५
२७ मंसिर २०७९, काठमाडौँ : निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै पुनः काम सुरु गरिएको जानकारी दिएको हो । निर्वाचनको घोषणा भएसँगै आयोगले लागत संकलन कार्य रोकेको थियो ।
आयोगले रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य पुनः सुरु गरेको हो ।
Related
Recent News
- जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल
- जनकपुर बोल्ट्सको अपराजित यात्रामा लाग्यो पूर्ण विराम, सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित
- माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
- कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
प्रतिकृया