सिटिजन लाइफको प्रधान कार्यालय एलएस भवन थापाथलीमा स्थानान्तरण

प्रकाशित मिति

२०७९ मंसिर २३ गते, शुक्रबार ११:२७

citizenlife

२३ मंसिर २०७९, काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रधान कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाडौं महानागरपालिका वडा नं १२ अम्बे कम्प्लेक्स टेकुमा रहेको प्रधान कार्यालयलाई एलएस भवन थापाथलीमा स्थानान्तरण गरेको हो ।


कम्पनीले पार्किक लगायतका समस्या भए पनि कार्यालयलाई थापाथलीमा स्थानान्तरण गरेको हो । यस वरवर अन्य बीमा कम्पनीहरुको पनि केन्द्रिय कार्यालय रहेको छ । यहि ठेगानामा शिखर इन्स्योरेन्स कम्पनी र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । अव नेपाल पुनर्बीमा र सिटिजन लाइफ एउटै भवनमा रहने छन् । कम्पनीले केन्द्रिय कार्यालयबाट दिने सम्पुर्ण सेवा सुविधा यहिबाट सञ्चालन गर्ने छ ।

sthan

प्रतिकृया