अदालतबाट भएको पैसलाउपर आयाेगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०५:२४

६ मंसिर २०७९, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुस/रिसवत सम्बन्धी-२ वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०८।०६ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।

प्रतिकृया