• ०७:२० २०८१ बैशाख ७ गते
  • 7:20 am

रिडी पावरले गर्यो बम्पर लाभांश घोषणा

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०४:३६

Capture 24

६ मंसिर २०७९, काठमाडौं : रिडी पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आज मंसिर ६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहोस् :

Capture 23

प्रतिकृया