एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा मतदान सुरू हुन सकेन
प्रकाशित मिति
२०७९ मंसिर ४ गते, आईतवार ०९:०८

४ मंसिर २०७९, काठमाडौँ : तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन । हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले बताए ।
उनका अनुसार झडपका कारण घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन । एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।
Related
Recent News
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु
- कर्णालीबाट रक्तदानमा रेकर्ड कायम गरेका प्रवाश शाक्य
- देउवा बिहीबार भारत जाने
- पूर्वमुख्यमन्त्रीद्धयको आरोप : ‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’
- कर्णालीमा बस्ने मधेशीको अनुभव, ‘मधेशभन्दा कर्णालीमा राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन्’
- एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
- पाकिस्तानमा ७ जनालाई बसबाट ओरालेर गोली हानियो
- बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
प्रतिकृया