सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार एनबीको मृत्यु
प्रकाशित मिति
२०७९ मंसिर ३ गते, शनिबार ११:०७

३ मंसिर, २०७९, काठमाडौँ: मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी ‘नरबहादुर’ कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स ‘सिमेन्ट घोल्ने सवारी’ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Related
Recent News
- पाकिस्तानमा ७ जनालाई बसबाट ओरालेर गोली हानियो
- बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
- युएसएडपछि एमसीसीको भुक्तानी रोकियो
- बढ्यो सुनचाँदीको मुल्य
- सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो – राष्ट्रपति पौडेल
- आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो-प्रधानमन्त्री ओली
- नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त
- आजदेखि हाँडीगाउँका यी सडक बने एकतर्फी
- प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
- आज नवौं निर्वाचन दिवस मनाइदै
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया