प्रदीप खड्काले मागे दीपक बोहरालाई भोट
प्रकाशित मिति
२०७९ कार्तिक ३० गते, बुधबार ११:२२

३० कार्तिक २०७९, भैरहवा : अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।
‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।’
खड्का र गोमा ज्ञवालीसहित अन्य कलाकारले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन् ।
Related
Recent News
- प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
- आज नवौं निर्वाचन दिवस मनाइदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
- आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि
- कागेश्वरी नगरपालिकाले ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ मनाउँदै
- नेपाली छात्रा लम्सालको मृत्युबारे केआइआइटीले माग्यो माफी
- ‘कर्णालीको स्याउले हजारौंलाई रोजगारी दिनसक्छ तर राज्यको नीति सहयोगी भएन’
- बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
- पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया