सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर
प्रकाशित मिति
२०७९ कार्तिक २२ गते, मंगलवार ०१:५३

२२ कार्तिक २०७९, काठमाडौं : सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।
हिजो सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५०० र तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ थियो । यससँगै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जानकारी दिएको छ ।
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया