‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै निष्क्रिय रहेकाे एमआरआर ग्रुप पुन:सक्रिय
प्रकाशित मिति
२०७९ कार्तिक २२ गते, मंगलवार १०:२३

२२ कार्तिक २०७९, काठमाडौँ: केही समयदेखि फेसबुकले निष्क्रिय बनाएकाे चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले पुन:सक्रिय बनाएकाे छ ।
फेसबुकले उक्त ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको थियाे । साे ग्रुप निष्क्रिय बनाएको ९ दिनपछि फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो ।
गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो । एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ ।
Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया