सिद्धार्थ बैंकको ६ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रकाशित मिति
२०७९ कार्तिक २१ गते, सोमबार ०३:०५

२१ कात्तिक २०७९, काठमाडौँ : सिद्धार्थ बैंकले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
Related
Recent News
- सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण
- प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल (लाइभ)
- अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
- सुनको मूल्यमा गिरावट
- मोदीले भने – यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ
- ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
- अमेरिका र चीनबीच कर नीतिमा भारी कटौती
- संसद्मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया