• १०:११ २०८१ बैशाख ४ गते
  • 10:11 am

सुन-चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार १२:२१

gold 1 e1654839302113

१६ कात्तिक २०७९, काठमाडौँ : आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको भाउ बुधबार बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।


त्यस्तै, तेजावी सुनको भाउ यसअघि प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेकोमा आज बढेर ९३ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि आज प्रतितोला ५०० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर एक हजार २२५ रुपैयाँ पुगेको हो ।

प्रतिकृया