• ०४:५० २०८१ बैशाख ७ गते
  • 4:50 am

अभिनेत्री श्वेता खड्काले छोरीलाई जन्म दिइन्

प्रकाशित मिति

२०७९ कार्तिक १५ गते, मंगलवार ०५:१४

Shweta Khadka Baby Bump 1 e1667302031910

१५ कात्तिक २०७९, काठमाडौं : अभिनेत्री श्वेता खड्काले छारीलाई जन्म दिएकी छन् । उनले आज ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग धुमधामसँग प्रेम विवाह गरेकी उनले छोरी जन्माएपछि परिवारमा थप खुशीयाली छाएको छ ।

प्रतिकृया