शंकास्पद वस्तु भेटिएको भरतपुरमा सेनाले गर्यो डिस्पोज
प्रकाशित मिति
२०७९ कार्तिक ८ गते, मंगलवार ०७:१७
८ कात्तिक, २०७९, काठमाडौँ: भरतपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले केहीबेर अघि डिस्पोज गरेको हो। चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले उक्त वस्तु तर्साउने नियतले राखिएको पाइएको बताए।
‘उक्त वस्तु के हो यकिन गरिएको छैन। विज्ञहरूले अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ’, उनले भने, ‘तर्साउने नियतले राखिएको पाइएको छ।’शंकास्पद वस्तु डिस्पोज गरिएसँगै पूर्व-पश्चिम राजमार्ग खुला गरिएको छ।
Related
Recent News
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
- श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सुरु
प्रतिकृया