आजदेखि सार्वजनिक बिदा
प्रकाशित मिति
२०७९ कार्तिक ७ गते, सोमबार ०७:४६
७ कात्तिक २०७९, काठमाडौँ : आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ ।
१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइँत बिहान ११ः३७ बजे रहेको छ ।
Related
Recent News
- एनपीएल : चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
- एनपीएलमा आज दुई खेल हुदै
- आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
प्रतिकृया