• 4:58 pm

टोटनहमविरुद्ध युनाइटेडको दुई गोल

प्रकाशित मिति

२०७९ कार्तिक ३ गते, बिहीबार ०९:१७

३ कात्तिक २०७९, एजेन्सी : इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ । युनाइटेडकोे घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे ।


हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंक सहित पाँचौस्थानमा छ ।

प्रतिकृया