• 10:56 pm

टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल गर्दा स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५५ छुट

प्रकाशित मिति

२०७९ आश्विन ९ गते, आईतवार ०२:२४

९ असोज २०७९, काठमाडौंः आइएमई पे र सोर्स कोडबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५५ छुट दिने सम्झौता भएको छ ।आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५५ छुट पाउने बताएका छन् ।


डिस्काउन्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रतिकृया