सस्तोमा इन्टरनेट दिन डिशहोमको अफर सार्वजनिक
प्रकाशित मिति
२०७९ आश्विन ६ गते, बिहीबार ०७:४०
६ असोज २०७९, काठमाडौँ : डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ । फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यस्तै प्रति महिना रु ५९५ मा ७५ एमबीपीएस रु ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध हुने छ । यो अफरअनुसार एक बर्षको जडान गर्ने ग्राहकले ५जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् । साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिसहोम आई टिभीको सेवा पाउनेछन् ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया