गन्तव्य खुशीयालीको हर्ष, दशैं र तिहारको बिशेष योजना
प्रकाशित मिति
२०७९ भाद्र ३० गते, बिहीबार ०१:०२
३० भाद्र २०७९, काठमाडौँ: प्रोटोन ब्राण्ड गाडीको आधिकारीक विक्रेता, शंकर ग्रुपअन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथदशैं–तिहारपर्व बिशेष योजना ल्याएको छ ।
‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक Saga Sedan Car खरिदमा TVS Ntorq स्कुटरजित्ने अवसर प्राप्त गर्नेछन् ।
यसका साथै यस योजनामा X50 / X70 SUVCar र Saga sedan car अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्नेछन् । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधाउपपलब्धहुने कम्पनिले जनाएको छ ।
प्रतिकृया