ली चान्शुले भेटे प्रधानमन्त्री देउवालाई
प्रकाशित मिति
२०७९ भाद्र २८ गते, मंगलवार ०५:२१
२८ भाद्र २०७९, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेट गरेका छन्। उनीहरु दुईबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेट भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
नेपालको चारदिने भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका प्रमुख ली चान्शुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरिसकेका छन्।
Related
Recent News
- माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
- कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
- टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
- एनपीएलमा आज दुई खेल हुदै
प्रतिकृया