अनलाइन मिडियामा प्रकाशित आफू विरुद्धको समाचारप्रति डा. पुकार श्रेष्ठद्वारा खण्डन (भिडियाे सहित)

२४ भाद्र २०७९, काठमाडौँ : शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठमाथि त्यस केन्द्रका ओपिडीमा काम गर्ने डा. अनिसा तिवारीले आफूलाई दुव्र्यवहार गरेको भनि विभिन्न निकायमा उजुुरी गरेको सम्बन्धमा डा. श्रेष्ठले प्रेश विज्ञप्ति जारी गरी उक्त कुराका खण्डन गरेका छन् । प्रेस विज्ञप्तिमा भनिएको छ कि यस अस्पताल र उनको नाम जोडी विभिन्न … Continue reading अनलाइन मिडियामा प्रकाशित आफू विरुद्धको समाचारप्रति डा. पुकार श्रेष्ठद्वारा खण्डन (भिडियाे सहित)