• ०९:४५ २०८१ बैशाख ४ गते
  • 9:45 am

आज सुन र चाँदीको भाउ बढ्यो

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ११:१५

gold 1 e1654839302113

२१ भाद्र २०७९, काठमाडौ: नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११२५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया