कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड
प्रकाशित मिति
२०७९ भाद्र १८ गते, शनिबार ११:४५

१८ भाद्र २०७९, काठमाडौं: भिसा इन्टरनेसले कुमारी बैंक लिमिटेडलाई कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्मानित गरिएको छ । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
प्रतिकृया