
१५ भाद्र २०७९, काठमाडौँ : दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन्।
घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मृतक र घाइतेको अझै नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिकृया