• ११:१८ २०८० फाल्गुन १३ गते
  • 11:18 am

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि छुट

प्रकाशित मिति

२०७९ भाद्र १० गते, शुक्रबार ०६:०२

prabhu1 giyjl2TAML

१० भाद्र २०७९, काठमाडौं:  प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । ८ भाद्रमा प्रभु क्यापिटल तथा टी ३ थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले थकाली ग्रुपको सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

प्रतिकृया