• ०५:१८ २०८१ बैशाख ७ गते
  • 5:18 am

बिहीबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ भाद्र ९ गते, बिहीबार ०६:२८

dalar

९ भाद्र २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ शून्य पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ४७ पैसा र बिक्री दर १२७ रुपैयाँ ०७ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ०८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर ३४ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

nepali poiso

प्रतिकृया