• १०:३० २०८१ बैशाख ४ गते
  • 10:30 am

मंगलबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार ०६:०९

dalar

७ भाद्र २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५० पैसा र बिक्री दर १२८ रुपैयाँ १० पैसा पुगेको छ।


यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५९ पैसा र बिक्री दर १२८ रुपैयाँ १९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ५३ पैसा र बिक्री दर १५१ रुपैयाँ २३ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


कुन देशको मुद्राको दर कति ?

un nepal

प्रतिकृया