• ०४:४९ २०८१ बैशाख ७ गते
  • 4:49 am

८५२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ भाद्र ३ गते, शुक्रबार १२:०५

corona LcrqV2qbWb 1 e1658055206237

३ भदौ २०७९, काठमाडौं: पछिल्लो २४ घण्टामा थप ८४२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। ६ हजार ३८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७६ जना तथा एन्टिजेन विधिबाट २ हजार ५०७ जनामा सङ्क्रमण पुष्टि भएको हो।


यही अवधिमा ३२८ जना निको भएका छन् भने १ लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्। योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ।

प्रतिकृया