• १७:२४ २०८० चैत्र ६ गते
  • 5:24 pm

श्वेत-गंगा हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०६:०१

1660549531 e1660652197580

३१ साउन २०७९, काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ८९.८८ रूपैयाँदेखि अधिकतम २६९.६४ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ ।


त्यस्तै, कम्पनीले दोश्रो बजारमा कारोबारका लागि क्न्ज्ऋ ​​ सिम्बोल प्राप्त गरेको छ। कारोबार भएको दोस्रो दिनमा कारोबार खुल्ने नियम बमोजिम यो कम्पनीको भोलि अर्थात बुधबार प्रि(सेसनबाट दोस्रो बजार कारोबार खुल्ने छ ।

प्रतिकृया