• 3:52 pm

प्रचण्ड–बाबुराम एउटै चिह्नमा चुनाव लड्न ‘सहमत’

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०२:१०

२९ साउन २०७९, काठमाडौं: नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन्। आज समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डका बिचमा भएको बार्तामा यस्तो सहमति भएको हो ।


माओवादीको चुनाव चिन्ह पुरानो भएकाले पनि नेपाल समाजवादी पार्टीका नेताहरु पनि माओवादीकै चुनाव चिन्हमा चुनाव लड्न सहमत भएका हुन् ।




प्रतिकृया