पौडी खेल्न गएका दुई बालबालिका मृत फेला
प्रकाशित मिति
२०७९ श्रावण २७ गते, शुक्रबार १०:४३
२७ साउन २०७९,काठमाडौं: झापामा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका-९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका-९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला सुन्दास र ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो।
दुवै जना खोलामा नुहाउन भनी घरबाट हिँडेको तर अबेरसम्म नफर्किएपछि स्थानियवासीले खोजी गर्दा राति करिब ९ वजे तिर सताक्षी खोलामा दुवैको शव फेला परेको थियो। उनीहरूको शव कन्काई सिँचाई नहरको डिलमा भेटिएको स्थानियले जनाएका छन्।
Related
Recent News
- विज्ञको जोड- विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दिर्घकालीन फाइदा
- प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
- ६ महिनामा कांग्रेस-एमाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे विपक्षी दलहरुकाे आरोप
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
प्रतिकृया