सिटिजन्स बैंक र कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरबीच समझदारी
प्रकाशित मिति
२०७९ श्रावण २६ गते, बिहीबार ०६:१५
२६ साउन २०७९, काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरबीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले कर्णाली र्याफ्टिङ का र्याफ्टिङ प्याकेजहरूमा १० प्रतिशत सम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
Related
Recent News
- लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो
- प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास
- नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख
- माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
प्रतिकृया