• 4:15 pm

कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता

प्रकाशित मिति

२०७९ श्रावण २५ गते, बुधबार ०७:४०

२५ साउन २०७९, काठमाडौँ : कुमारी बैंक र सल्यानको कपुरकोट नगरपालिका वडा नम्बर ३ स्थित होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।


सम्झौताअनुसार बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया