• ०५:०६ २०८० फाल्गुन १२ गते
  • 5:06 am

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ श्रावण ११ गते, बुधबार ०६:१२

dalar

११ साउन २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २१ पैसा र बिक्री दर १२९ रुपैयाँ ८२ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १५२३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५३ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

uk nepal 2

प्रतिकृया