• 6:06 am

खोकनाका किसानलाई धान गोड्ने चटारो (फोटोफिचर)

प्रकाशित मिति

July 8, 2022

२४ असार २०७९, काठमाडाैँ : देशभर रोपाइँ भइरहँदा खोकनाका किसानलाई भने धान गोड्न भ्याई नभ्याई छ । झरीको पर्वाह नगरी उनीहरु असार महिनामै धान गोड्न व्‍यस्त देखिन्छन् ।




प्रतिकृया