• 1:19 pm

सार्वजनिक यातायातको भाडामा उच्च वृद्धि

प्रकाशित मिति

२०७९ असार ६ गते, सोमबार १२:५६

६ असार २०७९,काठमाडौंः नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको मूल्य समेत बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको हो ।


विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागु हुने जनाएको छ । विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ट.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो ।

प्रतिकृया