सुनको मूल्य २०० रुपैयाँले वृद्धि
प्रकाशित मिति
२०७९ असार ६ गते, सोमबार १२:०९

६ असार २०७९,काठमाडौंः सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Related
Recent News
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
- कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु
- आजको मौसम कस्तो रहनेछ ?
- भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमा सैन्य हमला गर्न सक्ने पाकिस्तानको दाबी
- प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरूको बैठक
- अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया