काठमाडौंमा घरजग्गा बहालमा दिने काम अब कम्पनीमार्फत मात्रै हुने
प्रकाशित मिति
२०७९ असार ५ गते, आईतवार ०५:४६

५ असार २०७९ काठमाडौंः महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ। मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन्। उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए। संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ। मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाएका हुन्।
Related
Recent News
- सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी
- कान्ति लोकपथ १५ दिन बन्द हुने
- कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
- भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ : इरान
- कस्तो रहनेछ आजको मौसम ?
- एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा
- फेसबुकलाई सरकारको ७ दिने समयसीमा, दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
- निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
- शिक्षामन्त्री पन्तको आह्वानपछि वार्ता गर्न मन्त्रालय पुगे आन्दोलनरत शिक्षक
- “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ” : परराष्ट्र सचिव राई
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया