साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन
प्रकाशित मिति
२०७९ असार ५ गते, आईतवार १२:०५

५ असार २०७९, काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडेन डेलावेयरस्थित आफ्नो बिच हाउस नजिकै साइकलबाट लडेका छन्। शनिबार केप हेन्लोपेन स्टेट पार्क नजिकै साइकलबाट ओर्लन खोज्दा उनी लडेका हुन्। बाइडेनले आफूलाई कुनै चोट नलागेको बताएका छन् ।
घटनालगत्तै अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले राष्ट्रपतिलाई उठ्न मद्दत गरेका थिए। त्यसको लगत्तै बाइडेनले भने, ‘म ठीक छु। मेरो खुट्टामा मात्रै अड्किएको हो। मलाई कुनै चोटपटक लागेको छैन।’ बाइडेन श्रीमतीसँग साइक्लिङ गर्दै थिए ।
७९ वर्षीय राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेन बिहान साइक्लिङमा निस्किएका थिए । उनीहरु आफ्ना शुभचिन्तकलाई भेट्न अघि जाँदै थिए। हेलमेट लगाएका उनी साइकलबाट ओर्लन खोज्दा लडे। दायाँतिर लडेपछि, बाइडेन तुरुन्तै उठे।
Related
Recent News
- अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
- प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
- एनआरएनएको एकता महाधिवेशनमा मेरो संलग्नता र सहभागिता हुदैन- उपेन्द्र महतो
- दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ७ अर्बमाथि
- प्रतिनिधिसभाबाट दुई विधेयक पारित
- च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
- रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा
- चुनाव जितेपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् त्यो कहिल्यै हुनेछैन’
- बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया