आजको मौसम : चार प्रदेशमा आंशिकदेखि सामान्य वर्षा
प्रकाशित मिति
२०७९ असार ४ गते, शनिबार ०७:१६
४ असार २०७९, काठमाडौँ : स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ । मनसुनी वायुको सामान्य प्रभाव देशभर परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भइरहेको जनाएको छ। महाशाखाकाअनुसार बाँकी प्रदेशका पहाडी भू-भगमा आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
Related
Recent News
- टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख
- तिहारपछि पहिलो कारोबारको दिन शेयर बजारमा समान्य अंकको गिरावट
- रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै
- रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीले माग्यो थप २५ दिनको माग
- अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
- रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
- प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ति चीनले दियो मितिसहितको पत्र, ओलीले जवाफ दिन बाँकी
- पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
- रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो
Crime
- अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया