सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने
प्रकाशित मिति
२०७९ असार २ गते, बिहीबार ०८:४३

२ असार २०७९, काठमाडौँ : सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अब किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकले सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले वाई ब्याक ग्यारेन्टी सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन् ।
Related
Recent News
- सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी
- कान्ति लोकपथ १५ दिन बन्द हुने
- कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
- भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ : इरान
- कस्तो रहनेछ आजको मौसम ?
- एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा
- फेसबुकलाई सरकारको ७ दिने समयसीमा, दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
- निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
- शिक्षामन्त्री पन्तको आह्वानपछि वार्ता गर्न मन्त्रालय पुगे आन्दोलनरत शिक्षक
- “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ” : परराष्ट्र सचिव राई
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया