राष्ट्रियसभाको बैठक विशेष कारणले असारमा २ बस्ने
प्रकाशित मिति
२०७९ जेष्ठ ३१ गते, मंगलवार ०३:०३
३० जेठ २०७९ काठमाडौंः राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ। सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ।
सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेको उल्लेख छ।
Related
Recent News
- ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित
- सुन पसलमा नक्कली नोटको कारोबार, एकजना पक्राउ
- आज पनि घट्यो शेयर बजार
- विजयको औपचारिक घोषणा नहुँदै भारत र इजरायलका प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई
- उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने
- दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
- आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने– ‘अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दियो’
- कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजीनामा
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया