माछा मार्न गएका दुईको मृत्यु
प्रकाशित मिति
२०७९ जेष्ठ ३० गते, सोमबार ०१:२८

३० जेठ २०७९ काठमाडौंः तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँमा माछा मार्न क्रममा दुईजनाको मृत्यु भएको छ। आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङको माछा मार्न क्रममा मृत्यु भएको हो। उनीहरुमा मामा र फुपूको छोरा रहेका छन्।
मिलेर माछा मार्न गएका उनीहरु पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीय राजेश कार्कीले जानकारी दिए। दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उनले भने, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।” उनीहरुको भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।
Related
Recent News
- सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी
- कान्ति लोकपथ १५ दिन बन्द हुने
- कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
- भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ : इरान
- कस्तो रहनेछ आजको मौसम ?
- एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा
- फेसबुकलाई सरकारको ७ दिने समयसीमा, दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
- निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
- शिक्षामन्त्री पन्तको आह्वानपछि वार्ता गर्न मन्त्रालय पुगे आन्दोलनरत शिक्षक
- “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ” : परराष्ट्र सचिव राई
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया