अवैध वन्जयन्तु कछुवासहित दुई पक्राउ
प्रकाशित मिति
२०७९ जेष्ठ ३० गते, सोमबार ०९:२२

३० जेठ २०७९, काठमाडौं : नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल एक थान प्रहरीले बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीको भनाइ छ।
Related
Recent News
- नेप्सेमा आज पनि गिरावट जारी, कारोबार ८ अर्ब माथि
- आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो : प्रचण्ड
- पार्टी भित्रबाटै पर्याप्त सहयोग नभएको भन्दै पोखे असन्तुष्टि प्रधानमन्त्री ओलीले
- ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश
- कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया