अस्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि भेटवार्ता
प्रकाशित मिति
२०७९ जेष्ठ २९ गते, आईतवार १२:५८
२९ जेठ २०७९ काठमाडौंः अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले आफ्ना चिनियाँ समकक्षी वे फेन्घेसँग आइतबार भेटवार्ता गरेका छन्। जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो। र, यसलाई ‘महत्त्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ। ‘यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो, जसमा मैले अस्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ’, मार्लेसले एक सुरक्षा शिखर सम्मेलनका क्रममा सिङ्गापुरमा पत्रकारहरूलाई बताएका छन्।
Related
Recent News
- टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख
- तिहारपछि पहिलो कारोबारको दिन शेयर बजारमा समान्य अंकको गिरावट
- रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै
- रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीले माग्यो थप २५ दिनको माग
- अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
- रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
- प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ति चीनले दियो मितिसहितको पत्र, ओलीले जवाफ दिन बाँकी
- पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
- रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो
Crime
- अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया