काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक
प्रकाशित मिति
२०७९ जेष्ठ २९ गते, आईतवार १०:३८
२९ जेठ २०७९ काठमाडौंः काठमाडौं महानगरपालिकाले आज कार्यपालिका बैठक गरेको छ। कार्यपालिका बैठकमा वडाध्यक्षहरूले आफ्ना वडामा देखिएका समस्याहरूबारे जानकारी गराएका छन्। वडाध्यक्षहरूले सडक खाल्डा परेकोले तत्काल पुर्नुपर्ने, बर्खामा पानी धेरै पर्ने भएकोले पानीको निकासको व्यवस्था गर्नुपर्नेलगायत माग गरेका छन्।
बैठकमा मेयर बालेन शाहले विभिन्न १२ समिति गठनका एजेन्डाहरू राखेका छन्। ती एजेन्डा केन्द्रित र समसामयिक विषयमा कार्यालिका बैठकमा छलफल भएको छ।
Related
Recent News
- फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
- २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सुरु
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार
- अर्याल र वाग्लेले भेटेपछि रास्वपाले भन्यो : सभापति लामिछाने अटल र अविचलित भएर लड्नुहुनेछ
- नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित
- दीपक मनाङे डिल्लीबजार कारागार चलान
- रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश
- नेपाल इन्जिनियरिङ कलेज प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया