रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज
प्रकाशित मिति
२०७९ जेष्ठ २९ गते, आईतवार ०६:४८
२९ जेठ २०७९, एजेन्सी : आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् ।
मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन्। घटनालगत्तै समझौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ ।
Related
Recent News
- फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
- २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सुरु
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार
- अर्याल र वाग्लेले भेटेपछि रास्वपाले भन्यो : सभापति लामिछाने अटल र अविचलित भएर लड्नुहुनेछ
- नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित
- दीपक मनाङे डिल्लीबजार कारागार चलान
- रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश
- नेपाल इन्जिनियरिङ कलेज प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया