घट्यो सुन-चाँदीको भाउ
प्रकाशित मिति
२०७९ जेष्ठ १७ गते, मंगलवार ११:१५

१७ पुस २०७८, काठमाडौं: मंगलबार सुन-चाँदीको भाउ घटेको छ। आज सुन दुई सय रूपैयाँ घटेर प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Recent News
- रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालत आदेश
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ: सोविता
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
- सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
- घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार पेस गर्ने
- आज तीन संसदीय समितिको बैठक बस्दै
- हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो
- देशैभर बदली, पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा
Crime
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- धिकोटमा चोरी बढ्दै, सुरक्षाका उपायहरू तीव्रः सडक बत्ती, सिसीटिभी र सामुदायिक पहलमार्फत नियन्त्रण प्रयास गरिने
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
प्रतिकृया